२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

रम्भाले गर्यो अभिभावकविहीन विद्यार्थी र विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण

पाल्पा ३१, असार ।
रम्भा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ मा अभिभावक विहीन विद्यार्थी र विपन्न विद्यार्थीका लागि छात्र वृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका स्रोतका अनुसार जम्मा २५ जना अभिभावक विहीन र १९२ जना विद्यार्थीका लागि छात्र वृत्ति वितरण गरिएको हो । हेरौं तस्विरमा कार्यक्रमको विस्तृत गतिविधि । तस्विर क्रेडिट गाउँपालिकाकाे पेजबाट ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।